रुम पार्टनर (Boy) चाहियो
Features
About this place
रुम पार्टनर (Boy) चाहियो
ज्ञानेश्वर, डिल्लीबजार, रातोपुल, कालोपुल वा मैतीदेवी क्षेत्रतिर कोठा लिएर बस्नका लागि असल स्वभाव, मिलनसार, जिम्मेवार र राम्रो व्यवहार भएको Boy रुम पार्टनर खोजिरहेको छु।
✔️ सफा-सुग्घर बस्ने
✔️ शान्त र सहयोगी स्वभावको
✔️ धूम्रपान तथा अनावश्यक झैझगडा नगर्ने
✔️ विद्यार्थी वा जागिरे भए राम्रो
यदि तपाईं वा तपाईंको चिनजानमा कोही हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोस्।
**धन्यवाद
What this place offers
Reviews (0)
Share your experience
No reviews yet. Be the first to share your experience!